प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेकपाले टुंग्यायो उम्मेदवार (सूची)
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि उम्मेदवार टुंग्याएको छ। सोमबार बिहान नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले सबै क्षेत्रको टिकट...