माधव सापकोटाको दाबी : ‘सबै पार्टी र उम्मेदवार उस्तै हुँदैनन्, होइनौँ’
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता माधव सापकोटाले पछिल्लो समयमा राजनीतिक वृत्तमा सिर्जना गर्न खोजिएको ‘सबै पार्टी र उम्मेदवारहरू उस्तै हुन्’ भन्ने भाष्यको खण्डन गरेका छन् । शुक्रबार काठमाडौँमा आयोजित...