राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारको टुंगो लगाउन काँग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली काँग्रेसले उम्मेदवारको टुंगो लगाउने भएको छ। यसका लागि काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बोलाइएको छ। बैठक ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बिहान ११...