काँग्रेसले बुझायो समानुपातिकको बन्दसूची
काठमाडौँ। आसन्न प्रतिनिधि सभा चुनावका लागि नेपाली काँग्रेसले समानुपातिकतर्फका ११० जना उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । यसपटकको सूचीमा विगतमा समानुपातिकमा अवसर पाएकालाई नदोहोर्याइएको काँग्रेसले जनाएको छ । समानुपातिक...