‘ऊर्जामार्फत बिपीको सपना साकार पार्न लागेका छौँ’: ऊर्जा मन्त्री खड्का
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जामार्फत सरकारले बिपी कोइरालाले देखेको समृद्ध मुलुकको सपना पूरा गर्न लागेको बताएका छन् । महामानव बिपी कोइरालाको ४३औँ स्मृति दिवसका अवसरमा आज...