कर्णाली केन्द्रित प्रदेशस्तरीय भेला गर्दै काँग्रेस, ‘सुर्खेत घोषणापत्र’ जारी गर्ने तयारी
काठमाडौँ। नेपाली काँग्रेसले कर्णाली प्रदेश केन्द्रित दुई दिने प्रदेशस्तरीय भेला सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गर्ने भएको छ। पार्टीको विशेष महाधिवेशनपछि वैशाख २८ र २९ गते उक्त भेला आयोजना गर्न लागिएको हो।...