कर्णाली प्रदेश सभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस
काठमाडौँ । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको आठौँ अधिवेशन आह्वानका सिफारिस गरिएको छ । कर्णाली प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको आठौँ अधिवेशन आह्वानका लागि कर्णाली प्रदेश प्रमुख...