कुनै पनि तहबाट आर्थिक अनियमितता एवं भ्रष्टाचार नगर्न कर्मचारीहरूलाई मन्त्री शर्माको चेतावनी
काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले कुनै पनि स्तरमा कहीँ कतैबाट भ्रष्टाचार भएको सुन्न नपरोस् भन्दै आर्थिक र प्रशासनिक पारदर्शिता कायम राख्न कर्मचारीहरूलाई निर्देशन दिएकी...