विभिन्न व्यक्तिका राष्ट्रिय परिचयपत्र विवरण हेरफेर गरेको आरोपमा कर्मचारीसहित २ जना पक्राउ
काठमाडौँ । विभिन्न व्यक्तिका विवरणहरू हेरफेर गर्दै राष्ट्रिय परिचयपत्र ‘एप्रुभ’ गरेको आरोपमा कर्मचारीसहित दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको...