प्रदेशहरूलाई स्थानीय सेवा कर्मचारीको विवरण व्यवस्थापन अधिकार हस्तान्तरण, प्रशासनिक संघीयतामा ऐतिहासिक फड्को
काठमाडौँ । प्रदेश निजामती सेवा तथा स्थानीय सेवा (अन्य सेवासहित) का कर्मचारीको कर्मचारी सूचना प्रणाली अब प्रदेशमै अद्यावधिक हुने भएका छन्। यससँगै राष्ट्रिय किताबखानामाथिको निर्भरताको अन्त्य भएको छ। २०८२ कार्तिक...