सरकारद्वारा कर्मचारी आन्दोलनमा हस्तक्षेप, उडानहरू रोकिए
काठमाडौँ । क्यानाडाली सरकारले एयर क्यानडाका केबिन क्रू कर्मचारीहरूको आन्दोलनलाई अन्त्य गर्न कानुनी कदम चाल्दा पनि सबै उडानहरू रोकिएका छन् । यस कर्मचारी आन्दोलनका कारण सयौँ उडानहरू रद्द हुँदा यात्रुहरू...