एनओसीमा अनियमितता रोक्न डिजीको संयोजकत्वमा कार्यदल गठन, गलत काम गर्ने कर्मचारीलाई कारबाहीको सिफारिस गर्न निर्देशन
काठमाडौँ । वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) को प्रक्रियामा हुने अनियमितता र बदमासी रोक्न नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विशेष कार्यदल गठन गरेको छ। एनओसी प्रक्रियालाई सहज, सरल,...