कृषि विकास बैंकले माग्यो ११८ कर्मचारी (विज्ञापनसहित)
काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले विभिन्न पदमा ११८ जना कर्मचारीको माग गरेको छ । बैंकले शुक्रबार एक सूचना जारी गर्दै शाखा प्रमुखदेखि लेखापालपदसम्म खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका...