कर्मचारीको तलब बढेन, महँगी भत्ता मासिक पाँच हजार पुर्याइयो
काठमाडौँ । सरकारले राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि गर्न नसके पनि महँगी भत्ता मासिक ५ हजार रुपैयाँ पुर्याएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत...