गुठी संस्थानद्वारा विभिन्न पदमा आवेदन आह्वान
काठमाडौँ । गुठी संस्थानले विभिन्न पदमा कर्मचारीका लागि आवेदन आह्वान गरेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि संस्थाले दरखास्त आह्वान गरेको हो । संस्थानले आज एक सूचना...