१४ कार्तिक २०८२, शुक्रबार
अतिक्रमित र मापदण्ड विपरीतका संरचना सात दिन भित्र हटाउन महानगरको निर्देशन
काठमाडौँ । काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका विकास प्राधिकरणले सात दिनभित्र अतिक्रमित जग्गा तथा मापदण्ड विपरीतका संरचना हटाउन निर्देशन दिइएको छ । महानगर र प्राधिकरणले आज एक संयुक्त सार्वजनिक सूचना जारी...