कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स जाँदै सुनिता डंगोल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल विश्व प्रसिद्ध कान्स फिल्म फेस्टिभलमा सहभागिताका लागि आज फ्रान्स प्रस्थान गर्ने भएकी छन्। उनी साँझतिर प्रस्थान गर्ने कार्यक्रम तय गरिएको छ। काठमाडौँ...