राजेन्द्र लिङ्देनले भने : ‘फागुन २१ को निर्वाचनलाई आन्दोलनको रूपमा उपयोग गर्नुपर्छ’
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी फागुन २१ गते तोकिएको निर्वाचनलाई आन्दोलनको रूपमा उपयोग गर्नुपर्ने बताएका छन् । राप्रपा नेपालसँगको एकता घोषणा सभालाई सम्बोधन गर्ने...