राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्न लागेको हो। बैठकले समसामयिक परिस्थितिको विश्लेषण गर्दै...