२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काभ्रे १ मा नेकपा र २ मा रास्वपाको अग्रता कायमै

अ+ अ-

काठमाडौँ । काभ्रेपलाञ्चोकमा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मतगणना भइरहेको छ । काभ्रे क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार दिननाथ गौतमको मत परिणाममा अग्रता रहेको छ भने क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बदन भण्डारीले अग्रता लिएको हो । 

मुख्य निर्वाचन कार्यालयका अनुसार अहिलेसम्म क्षेत्र नम्बर १ मा नेकपाका उम्मेदवार दिननाथ गौतमले ३४४६ मतका साथ अग्रस्थानमा रहेको छ । त्यसरी नै नेपाली काँग्रेसका उम्मेदवार गुणराज मुक्तानले १९९० मत, नेकपा एमालेका उम्मेदवार अमि लामाले १२४० र रास्वपाका उम्मेदवार मधुकुमार चौलागाईंले ३१५ मत प्राप्त गरेका छन । अहिलेसम्म महाभारत गाउँपालिकाको मतगणना सकेर खानि खोला गाउँपालिकाको मतगणना भइरहेको छ । 

त्यसरी नै काभ्रे क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार बदन भण्डारीले ११२६१ मतकासाथ अग्रस्थानमा रहेका छन् । त्यसरी नै नेकपा एमालेका उम्मेदवार अशोककुमार व्यञ्जुले ४६१५ मत, नेपाली काँग्रेसका उम्मेदवार मधु आचार्यले ३३०३ मत र नेकपाका उम्मेदवार बसुन्धरा हुमागाईँले १८२८ मत प्राप्त गरेका छन । अहिलेसम्म धुलिखेल र पनौती नगरपालिकाको मतगणना सम्पन्न गरी पाँचखाल नगरपालिकाको मतगणना भइरहेको छ ।