मन्त्री घिसिङले दिए राजीनामा
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले राजीनामा दिएका छन् । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्दै आएका मन्त्री घिसिङले बुधबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला...