२२ फाल्गुन २०८२, शुक्रबार
काठमाडौँ-३ मा रास्वपाका राजु पाण्डे विजयी, कुलमान घिसिङ पराजित
काठमाडौँ । काठमाडौँको क्षेत्र नम्बर ३ मा रास्वपाका उम्मेदवार राजु पाण्डे विजयी भएका छन्। उनले कुल सदर मत ४१ हजार ९१९ मध्ये १८ हजार ७५७ मत प्राप्त गरेका छन्। उनका...