२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस संस्थापन पक्षले नियमित महाधिवेशनका लागी केन्द्रीय समिति बैठकमा प्रस्ताव लैजाने

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका संस्थापन पक्ष नेताहरूले केन्द्रीय समिति बैठकमा नियमित महाधिवेशनको मिति सहितको प्रस्ताव लैजाने भएका छन् ।

सोमबार काठमाडौँमा बसेको संस्थापन पक्षका नेताहरूको छलफलले बहुमत केन्द्रीय सदस्यका साथमा १५ औँ महाधिवेशनको तिथि मितिसहितको प्रस्ताव मंगलबार बस्ने केन्द्रीय समिति बैठकमा लिएर जाने निर्णय गरेको काँग्रेस केन्द्रीय सदस्य गुरु बरालले जानकारी दिए ।

आफूहरूले राखेको प्रस्ताव नै अन्तिम हुने र त्यही अनुसारको निर्णय हुने उनले बताए । बरालले पदाधिकारी र कार्यसम्पादन समितिले महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्न नसकेकाले निकासको प्रयास गरेको बताए ।

त्यस्तै काँग्रेस नेता किरणराज पौडेलले पार्टीको नियमित महाधिवेशनको कार्यतालिका यथाशीघ्र प्रस्तुत गर्न दबाब दिने निर्णय भएको बताए । विधानअनुसार सभापति, महामन्त्री लगायत चल्नुपर्ने उनको भनाइ छ ।

महाधिवेशनका विषयमा देखिएको विवादका कारण पटक पटक स्थगित हुँदै आएको काँग्रेस केन्द्रीय समिति बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।