रास्वपा कोशी प्रदेश अधिवेशन : सभापतिका लागि सात जनाको प्रतिस्पर्धा, सदस्य पदमा ७१ उम्मेदवार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश सभापति पदका लागि सात जनाले उम्मेदवारी दर्ता गरेका छन्। विराटनगरमा बुधबार बिहानदेखि सुरु भएको पहिलो प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि प्रतिस्पर्धा तीव्र...