विपद्ले पूर्ण क्षति पुर्याएका विद्यालयको जिम्मा संघीय सरकारले लिने
काठमाडौँ । प्राकृतिक विपद्ले पूर्ण क्षति पुर्याएका विद्यालयको पुनः निर्माणको जिम्मा संघीय सरकारले लिने भएको छ । गत असोज १०, ११ र १२ गते परेको अविरल वर्षाले देशका विभिन्न क्षेत्रका...