दलहरूको आरोप प्रत्यारोपले संसदको प्रभावकारिता देखिएन: खुश्बु ओली
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले संसदको बर्खे अधिवेशन कानुन निर्माणको हिसाबले प्रभावकारी हुन नसकेको बताएकी छन् । बिहीबार काठमाडौँ आफ्नो संसदीय रिपोर्ट कार्ड सार्वजनिक गर्न...