गगन थापाको दाबी : ‘विशेष महाधिवेशनबाट चुनिने सभापतिले टिकट बाँड्छन्’
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनका लागि उम्मेदवारको टिकटमा विशेष महाधिवेशनबाट चुनिने सभापतिले हस्ताक्षर गर्ने बताएका छन् । निर्वाचनका लागि बाँडिने टिकटमा सभापति शेरबहादुर देउवाको हस्ताक्षर चल्ने...