‘एकताबद्ध र सकारात्मक सोचका साथ अघि बढ्नुपर्छ’ : मुख्यमन्त्री पाण्डे
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एकताबद्ध र सकारात्मक सोचका साथ समग्र मुलुकको विकासका लागि अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् । नयाँ वर्ष, २०८३ का अवसरमा आज शुभकामना सन्देश...