आफू मुद्दा हार्ने भएपछि इजलासमै गोली हानी न्यायाधीशको हत्या, दुई जना घाइते
काठमाडौँ । अल्बानियाको राजधानी तिरानाको एक अदालतमा सोमबार वयान दिन अदालतमा पुगेका एक व्यक्तिले गोली चलाउँदा मुद्दाको सुनुवाइ गरिरहेका न्यायाधीशको मृत्यु भएको प्रहरीले जनाएको छ। आक्रमणबाट अन्य दुई जना घाइते...