वैदेशिक रोजगार विभागका नासुविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा नायब सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । वैदेशिक रोजगार विभाग ताहाचलमा कार्यरत नायब सुब्बा हेमबहादुर मस्राङ्गीविरुद्ध आयोगले विशेष अदालतमा भ्रष्टाचार...