मकवानपुर-१ बाट चुनाव लड्ने घोषणा रास्वपाकी विन्दवासिनी कंसाकारको घोषणा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्वसांसद विन्दवासिनी कंसाकारले मकवानपुर-१ बाट चुनाव लड्ने घोषणा गरेकी छिन्। सामाजिक सञ्जाल फेसबुक मार्फत स्टाटस लेख्दै उनले आउँदो फागुन २१ गतेको प्रतिनिधि सभा...