चुनावका लागि केन्द्रीय संयन्त्र परिचालन गर्दै काँग्रेस
काठमाडौँ। नेपाली काँग्रेसले फागुन २१ गते तोकिएको निर्वाचनलाई केन्द्रमा राख्दै केन्द्रीय तहका पदाधिकारी र सदस्यहरूलाई देशभरका जिल्ला तथा निर्वाचन क्षेत्रमा परिचालन गर्ने नीति तय गरेको छ। निर्वाचन अभियानलाई प्रभावकारी बनाउने...