‘ओलीको स्थान हदबारे केही अप्ठ्यारा भए सरकारले वातावरण बनाउँछ’ : सञ्चार मन्त्री खरेल
काठमाडौँ। सञ्चार मन्त्री जगदीश खरेलले चुनावमा जाने कुरामा एमालेको कुनै असहमति नभएको बताएका छन् । गुण्डु पुगेका उनले एमाले अध्यक्ष केपी ओलीले सुरक्षाको बारेमा प्रश्न उठाएको बताए । उनले सरकारको...