दलीय बहसको घेरामा नागरिक सरकार : प्रशासनिक विश्वसनीयताको परीक्षा
चुनाव सम्पन्न गराउने सीमित र स्पष्ट म्यान्डेटसहित गठन भएको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको नागरिक सरकार पछिल्लो समय दलीय संलग्नतासम्बन्धी बहसका कारण चर्चामा छ । सरकार गठनका बेला नै मन्त्रिपरिषद् दलीय...