उदयपुर प्रशासनले भन्यो-‘सुनकोशी र सप्तकोशीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउनू’
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय उदयपुरले सुनकोशी नदी र सप्तकोशी नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै तिब्बत मुहान भएका सप्तकोशी...