काठमाडौँमा नयाँ प्रमुख जिल्ला अधिकारी रिजालले गरे पदबहाली
काठमाडौँ । प्रमुख जिल्ला अधिकारी (प्रजिअ) छवि रिजालले सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा पदबहाली गरेका छन्। पदबहालीसँगै उनले कार्यालयका कर्मचारीहरूसँग परिचयात्मक बैठक गर्दै सेवा प्रवाहलाई थप व्यवस्थित र गुनासो रहित...