दाङका विभिन्न वन क्षेत्रमा लुकाइएका २१ अवैध भरुवा बन्दुक बरामद
काठमाडौँ। दाङका विभिन्न वन क्षेत्रमा लुकाइछिपाइ राखिएका २१ थान अवैध भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ। विशेष सूचनाका आधारमा विभिन्न स्थानमा परिचालित प्रहरी टोलीले खोजतलासका क्रममा उक्त हतियार फेला पारेको...