दाङमा चार दिने स्वीप अपरेसन : १६२ जना नियन्त्रणमा, लागूऔषध नियन्त्रण अभियान तीव्र
काठमाडौँ । दाङ जिल्लामा प्रहरीले सञ्चालन गरेको विशेष स्वीप अपरेसनका क्रममा विभिन्न अभियोगमा १६२ जनालाई नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार लागूऔषध नियन्त्रण तथा रोकथाम अभियानलाई प्रभावकारी बनाउने...