जेन जेड आन्दोलन यता ११ प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २३ र २४ गतेको आन्दोलनपछि स्थानीय तहमा देखिएका अनियमिततामाथि निगरानी थप बढाएको छ । आन्दोलन यता आयोगले विभिन्न पालिकामा कार्यरत ११ जना प्रमुख...