भाद्र २३ को उग्र प्रदर्शनबारे आयोगको ठहर : सुरक्षा संयन्त्रको असफलता र ‘अत्यधिक बल प्रयोग’ मुख्य कारण
काठमाडौँ। भाद्र २३ गते काठमाडौँको नयाँ बानेश्वरस्थित संघीय संसद् भवन वरपर भएको उग्र प्रदर्शनका सम्बन्धमा जाँचबुझ आयोगले सुरक्षा निकायको पूर्वतयारी कमजोर, खुफिया संयन्त्र निष्क्रिय र भीड नियन्त्रणमा अत्यधिक बल प्रयोग...