‘तत्कालीन नेतृत्वले जेन जेड आन्दोलनको जिम्मेवारी स्वीकार गर्नुपर्छ’ : महावीर पुन
काठमाडौँ । प्रतिनिधि सभाका स्वतन्त्र सांसद महावीर पुनले जेन जेड आन्दोलनका क्रममा भएका घटनासँग सम्बन्धित विषयमा नेतृत्व तहले जिम्मेवारी स्वीकार गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग...