जेन जेड आन्दोलनका सहिद परिवार भन्छन् : ‘दोषीमाथि अविलम्ब कारबाही होस्’
नेपालगन्ज। गत भदौ २४ गते भएको जेन जेड प्रदर्शनका क्रममा मृत्यु भएका शहीद परिवारलाई दोषीमाथि कारबाही नहुने हो कि भन्ने चिन्ताले सताउन थालेको छ । प्रदर्शनका क्रममा काठमाडौँमा मृत्युवरण गरेका...