प्रधानमन्त्री कार्कीको नियुक्तिविरुद्धको रिटको सुनुवाइ संवैधानिक इजलासमा हुँदै
काठमाडौँ । जेन जेड समूहको सिफारिसमा प्रधानमन्त्री बनेकी सुशीला कार्कीको नियुक्तिविरुद्धको रिटमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि सर्वोच्चले प्रधानन्यायाधीश प्रकाशमान सिंह नेतृत्वको संवैधानिक इजलास गठन गरेको...