२८ कार्तिक २०८२, शुक्रबार
३२ वटा दल दर्ता प्रक्रियामा, २३ वटा दल जेन जेड आन्दोलन पछि दर्ता हुन पुगे आयोग
काठमाडौँ । निर्वाचन आयोगका अनुसार ३२ वटा दल दर्ता प्रक्रियामा छन् । यसमध्ये २३ वटा दल जेन जेड आन्दोलन यता दर्ता हुन पुगेका दल हुन् भने ९ वटा पुराना हुन्...