जेन जेड अगुवा रवि किरण हमालद्वारा सुदन गुरुङमाथि आक्रमणको निन्दा
काठमाडौँ । जेन जेड आन्दोलनका अगुवा रवि किरण हमालले आन्दोलनमा सक्रिय योगदान दिँदै आएका सुदन गुरुङमाथि भएको आक्रमणको कडा निन्दा गरेका छन्। उनले स्वतन्त्रतापूर्वक अभिव्यक्ति राख्ने अधिकार कुण्ठित गर्ने प्रयास अस्वीकार्य...