जेन जेडको प्रदर्शनलाई नबिथोल्न रास्वपाले गर्यो खबरदारी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोलि हुन लागेको जेन जेडहरूको प्रदर्शनलाई बिथोल्ने, घुसपैठ र दमन गर्ने लगायतका कार्य नगर्न खबरदारी गरेको छ । आइतबार पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले विज्ञप्ति...