पोखरामा अनिश्चितकालीन निषेधाज्ञा जारी
काठमाडौँ । जेन जेडको प्रदर्शन अनियन्त्रित बनेपछि कास्की प्रशासनले पोखरा महानगरपालिकामा कर्फ्यू आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा दिउँसो २ बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको...