कर्मचारी व्यवस्थापनमा सुधार गर्न सचिवलाई २६ बुँदे प्रस्ताव
श्रीमान् सचिवज्यू,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,सिंहदरवार । सादर नमस्कारसार्वजनिक व्यवस्थापनको क्षेत्रमा वर्षौँदेखि विद्यमान रहेका विसङ्गतिका कारण सार्वजनिक निकायहरू नतिजाविहीन छन भन्ने विषय श्रीमानलाई विदितै छ। हालको राजनीतिक परिवर्तनले उपलब्ध...