नवनियुक्त आईजीपी केसीद्वारा पदबहाली
काठमाडौँ । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) डा. मनोज कुमार के.सी.ले पदबहाली गरेका छन्। बुधबार साँझ काठमाडौँको नक्सालस्थित प्रहरी प्रधान कार्यालय पुगेर केसीले औपचारिक रूपमा पदबहाली गरेका हुन्। सो अवसरमा...