निजामती सेवामा ट्रेड युनियनको व्यवस्था राख्न नहुने सांसद प्रेम सुवालको धारणा
काठमाडौँ । प्रतिनिधि सभा सांसद प्रेम सुवालले संघीय निजामती सेवा विधेयकमा ट्रेड युनियनको व्यवस्था हटाउनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संविधानमा राज्य कोषबाट पारिश्रमिक र सुविधा पाउने कर्मचारीलाई...